जनतासँग गाउँपालिका
रूरूक्षेत्र गाउँपालिकाका अपाङ्गता भएका नागरिकहरुलाई घरमै गई उहाँहरूको माग बमोजिमका सामाग्रीहरू वितरण, नागरिकहरुको गुनासो तथा सुझावहरू संकलन, कृषकहरूसंग छलफल, जेष्ठ नागरिकसँग छलफल, विभिन्न योजनाहरूको अनुगमन निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख लगायत कर्मचारीहरू