FAQs Complain Problems

वडा नं. ५-बम्घा

  • यस रुरु गाऊंपालिका वार्ड नं. ५ साविकको बम्घा गा .वि .स . हो | यस वडा को पुर्वम रुरु गा. पा. वार्ड नं. ५ पश्चिममा छ्त्रकोट गा.पा. उत्तरमा सत्यवती गा.पा. तथाबढ़ीगाड नदी दक्षिणमा रुरु गा. पा. वार्ड नं. ५ रहेको छ |यहाँ गुल्मी जिल्लाकै सबैभन्दा बढ़ी वोटे ,माझि तथा गन्धर्व हरुको बसोबास रहेको छ |
  • साविकको वम्घा गा.वि.स . हालको रुरु गा.पा. वार्ड नं. ५ माँ वौवा (बम्घा कोत ) रहेको र वौवा ,वौवा भन्दा भन्दै अपभ्रंश भएर बम्घा नाम रहन गएको हो |
Population: 
४०३२
Ward Contact Number: 
९८५७०६४८३६

जन प्रतिनिधि

कर्मचारी

सचिव

कार्यालय सहायक

कार्यालय सहयोगी