FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

-जेष्ठ नागरिक र दलित जेष्ठको हकमा वार्ड कार्यालयमा आर्थिक वर्ष सुरु भएको मंसिर महिना भरिमा निबेदन दर्ता गर्नु पर्ने छ |

- बिधुवा तथा बालबालिकाको हकमा दर्ता भएको अर्को चौमासिकमा |

- हुदैन ,गाउँपालिका अन्तर्गत वार्ड कार्यालयले दिने जन्मदर्ता लाई आधार मानिन्छ |

-  नेपाली नागरिताको प्रमाण पत्र र जन्म दर्ताको प्रमाण पत्र |

- उमेरको हकमा जेष्ठ नागरिक

-बिधुवा ,असहाय ,एकल ,दलित जेष्ठ

- (दलित बालबालिका पोषण भत्ता ),पूर्ण अपाङ्ग र आंशिक अपाङ्ग 

Pages