FAQs Complain Problems

पालिका गतिविधि

कालीगण्डकीमा मलामीलाई आश्रम स्थल

अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउपालिकाको साझेदारीमा निर्माण हुनेगरी कालीगण्डकी किनार रुरुक्षेत्र १ रिडिमा आज एक कार्यक्रमका बीच आश्रय स्थल शिलान्यास भएको छ । यहाँ मलामीको लागि विश्राम स्थल, खानेपानी र शौचालय हुनेछ ।

मिति: 03/17/2024 - 17:50
, , , , , ,

स्थानीय तह स्थापना दिवसको अवसरमा मिति 2080 फाल्गुन 27 गते रूरूक्षेत्र गाउँपालिकाको आयोजनामा सञ्चालन भएको बृहत रक्तदान कार्यक्रममा 104 जना (महिला 33 जना र पुरुष 71 जना) रक्तदाताहरुले रक्तदान गरि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । प्राविधिक सहयोगका लागि रक्त सञ्चार सेवा केन्द्र, बुटवलका साथै सबै सहयोगीहरुलाइ धन्यवाद !

मिति: 03/17/2024 - 17:47
, , , , , , , , , , , , , , , , , , ,

आगामी आ.व.

मिति: 03/12/2024 - 09:01
, , ,

रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय खोप तथा सरसफाइ प्रवर्द्धन कार्यक्रमको समीक्षा, नियमित खोप सुदृढीकरण, पालिका खोप समन्वय समितिको अभिमुखीकरण एवम् पूर्ण खोप घोषणा तथा दिगोपनाको लागि सूक्ष्म योजना तयारी गोष्ठी साथै दादुरा रुबेला खोप अभियान-2080/081 सम्बन्धी पालिका खोप समन्वय समिति तथा खोप कार्यकर्ताको अभिमुखीकरण कार्यक्रम स्वास्थ्य निर्देशनालय, WHO/IPD बुटवल तथा स्वास्थ्य कार्यालय गुल्मीको सहजिकरण सम्पन्न ।

मिति: 02/18/2024 - 13:48
, , , , , , , , ,

मिति 2080/11/01 गते रुरुक्षेत्र गाउँपालिकाको सभाहलमा रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी सम्पन्न ।

मिति: 02/16/2024 - 13:48
, , ,

मिति २०८०/११/०३ गतेको गोरखापत्रमा प्रकाशित समाचार

मिति: 02/14/2024 - 09:01

मिति 2080/10/29 गते रुरुक्षेत्र गाउँपालिकाको सभाहलमा रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CBIMNCI) कार्यक्रमको पालिका स्तरीय समीक्षा गोष्ठी सम्पन्न ।

मिति: 02/13/2024 - 13:48
, , , , , , ,

रुरुक्षेत्र गाउँपालिकाको आयोजना र सङ्राम श्रादुल गुल्म, धागीथुम ब्यारेक गुल्मीको समन्वयमा रुरुक्षेत्र गाउँपालिकाका सबै वडाहरुमा खाना पकाउने ग्यासको सुरक्षित प्रयोग र आगलागि बाट जोगिने तथा नियन्त्रण गर्ने सम्बन्धी व्यवहारिक अभ्यास तथा अनुशिक्षण कार्यक्रम ।

मिति: 02/08/2024 - 09:01
, , , , , , , , ,

रूरूक्षेत्र गाउँपालिकाको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरणमा शाखा प्रमुख, वडा सचिव र कार्यपालिका सदस्यहरूको लागि आज मिति २०८० माघ १९ गतेका दिन सुशासन प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं चिनका लागि नेपाली राजदूत लिलामणी पौड्यालको प्रमुख आतिथ्यता र सह सचिव डा.

मिति: 02/02/2024 - 09:01
, , , , , , ,

रूरूक्षेत्र गाउँपालिकाको वडा नं. २ मा संचालन भएको आलु पकेट कार्यक्रममा कृषकहरूलाई यान्त्रिक उपकरण हस्तान्तरण र कृषकसँग अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडाध्यक्ष घनश्याम अर्याल, पशु विकास अधिकृत अमित ज्ञवाली, कृषि अधिकृत प्रकृती ज्ञवाली ।

मिति: 02/01/2024 - 09:24
, , , , , , , , ,

Pages