FAQs Complain Problems

वडा नं. १-रुरु

  • पूर्वमा स्यांग्जा जिल्लाको कालिगण्डकी गाउँपालिका (कालिगण्डकी नदि ) पस्श्चिममा छत्रकोट गा.पा.पा.-४ दिगाम ग्वादी ,थानापति र दक्षिणमा पाल्पा जिल्लाको ता.नं. पा. १४ अर्गली (रिडी खोला )रहेको ,नेपालका चार धाम मध्य एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल ,देवदत्त ऋषिले तपस्या गरेको तपस्थल ,रुरु कन्याले तपस्या गरेको स्थल |संस्कृत भाषामा जरायोलाई रुरु भनिने र जरायो ले दुध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो |
Population: 
३७०९
Ward Contact Number: 
०७९४०००५१

जन प्रतिनिधि

कर्मचारी