FAQs Complain Problems

वडा नं. ३-थानपती

गुल्मी जिल्लाको पूर्वी क्षेत्र ,पवित्र कालीगणकीको समिपमा अवस्थित थोर्गा गाँउ एउटा डाँडो भेमपोखरा देखि स्यालपोखरी सम्म र अर्को डाँडो जौ खोला पारी झमादी ,ओखालढुङ्गा ,तालपोखरी सम्म फैलिएको छ | ब्राह्मण ,क्षेत्री ,नेवार ,मगर ,घर्ति र दलित जातजातिको संयुक्त बसोबास रहेको यो गाँउ उखु ,खुदो र गूंड उत्पादन हुने गाउँको रुपमा परिचित छ | 

  • नामाकरणःरुरु गाउँपालिकाको ज्ञवा क्षेत्रबाट यस गाउँमा मानिसहरु बसाई सराइ गरी आएको बुझिन्छ |बसाइ सराइको क्रममा "थोरै गए " भन्ने शब्द अपभ्रम्स भै "थोर्गा " भएको हुन ;Sg] अनुमान छ |यो गाऊंलाई "थोर्गा" को  ;fy} "थानपति " पनि भनिन्छ |गा .वि .स . छंदा यस्को नाम "थानपति गा .वि .स ." थियो | भुरेटाकुरे चौवीसे राज्यकालमा यस गाऊंको अग्लो स्थानमा थानपति देखिको मंदिर र कोट घर रहेकोले त्यहिं थानपति देखिको नामबाट सींगो गाऊंलाई "थानपति " भनिएको हो |
Population: 
३३३०
Ward Contact Number: 
९८५७०६७४३९

जन प्रतिनिधि

कर्मचारी

सचिव

कार्यालय सहयोगी