FAQs Complain Problems

योजना सम्झौता गर्दा चाहिने आवश्यक कागजात के के हुन् ?

१.उपभोक्ता समिति गठन गरेको माइन्युटको प्रतिलीपी,
२. उपभोक्ता समितिको योजना संझौतागर्ने निर्णयको माइन्युटको प्रतिलीपी,
३. उपभोक्तासमितिको अध्यक्ष, सचिव र कोषाध्क्षको नेपालीनागरीकताको प्रतिलीपी,
४. योजना संझौतागर्ने आशयको उपभोक्ता समितिको पत्र,
५. उपभोक्ता समितिको खाता संचालनगर्ने निर्णयको माइन्युटको प्रतिलीपी (पुरानो बैंक खाता रहेको भए बैंक खाता न. र खाता रहेको बैंकको नाम र नयाँखाता संचालनगर्ने भएमा मेगा बैंक नेपाल बलेटक्सार एक्सटेन्सन काउन्टरमा संयुक्तखाताखोल्ने निर्णयको माइन्युटको प्रतिलीपी)
६. जनश्रमदानवापतको रकम जुटाउने प्रतिवद्धता,
७. लागत इस्टिमेट र

जन प्रतिनिधि