FAQs Complain Problems

संक्षिप्त परिचय(रुरु गाउँपालिकाको बस्तुगत विवरण )

गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र कालिगण्डकीको तटीय क्षेत्रमा रुरु गाउँपालिका अवस्थित छ | हाम्रो देशको २०७२ असौज  ३ को संघिय संबिधान अनुसार २०७३ फाल्गुन २७ मा स्थानिय तहको रुपमा रुरु गाउँपालिकाको घोषणा भएको हो | संघिय संरचना अघि यस क्षेत्रमा रुरु ,थानपति ,ग्वादी ,बलेटक्सार ,बम्घा र रिमुवा गरि ६ वटा गा.वि.स . हरु रहेका थिए | उक्त ६ वटा गा.वि.स. हरुको मिलन भै रुरु गाउँपालिकाको जन्म भएको हो | नेपालका प्रशिद्ध चार धाम मुक्तिक्षेत्र ,रुरु क्षेत्र ,पशुपति क्षेत्र र वराह क्षेत्र मध्येको रुरु क्षेत्रधाम यसै गाउँपालिकामा  रहेको र त्यसैको नामबाट हाम्रो यस गाउँपालिकाको नामाकरण भएको छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

जन प्रतिनिधि