FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन

 २)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

 ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

५) र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद)

१)निबेदन तथा नाता  खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

 ४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

६) वसार्ँइसरी आएको हकमा बर्साईसर्राईको प्रतिलिपि

७) हकदारहरुको पासपोर्ट र्साईजको फोटो ४ प्रति

८) स्थानीय र्सजमिन मुचुल्का

९) आवश्यकताअनुसार स्थानीय प्रहरी र्सजमिनमुचुल्का

१)  नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

 २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु

३)  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात

४)  सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने

५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात   

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

५) दुई प्रति पासपोर्ट साइजको फोटो

१.उपभोक्ता समिति गठन गरेको माइन्युटको प्रतिलीपी,
२. उपभोक्ता समितिको योजना संझौतागर्ने निर्णयको माइन्युटको प्रतिलीपी,
३. उपभोक्तासमितिको अध्यक्ष, सचिव र कोषाध्क्षको नेपालीनागरीकताको प्रतिलीपी,
४. योजना संझौतागर्ने आशयको उपभोक्ता समितिको पत्र,
५. उपभोक्ता समितिको खाता संचालनगर्ने निर्णयको माइन्युटको प्रतिलीपी (पुरानो बैंक खाता रहेको भए बैंक खाता न. र खाता रहेको बैंकको नाम र नयाँखाता संचालनगर्ने भएमा मेगा बैंक नेपाल बलेटक्सार एक्सटेन्सन काउन्टरमा संयुक्तखाताखोल्ने निर्णयको माइन्युटको प्रतिलीपी)
६. जनश्रमदानवापतको रकम जुटाउने प्रतिवद्धता,
७. लागत इस्टिमेट र

Pages